विकासका खाका सहित राजनितिमा फर्किए मण्डनदेउपुरका ‘कश्यप पौडेल’

काभ्रे । पंञ्चायतकालदेखि नै बिपीलाई आर्दश मानेर नेपाली कांग्रेसको राजनितीमा सकृय कश्यपप्रसाद पौडेल पटक-पटक नेपाली कांग्रेसको वडा तहदेखि जिल्ला तह तथा विभागमा बसेर काम गर्नुभएको लामो अनुभव बोकेको इमान्दार कार्यकर्ता हुनुहुन्छ । नेपाली कांग्रेसलाई आवश्यकता परेको समयमा आफ्नो गाउँ टोल, जिल्लामा रहेर ठूलो योगदान दिनुभएको छ ।तर उहाँ आफूले योगदान गर्ने कुरा भन्दा पनि आम … Continue reading विकासका खाका सहित राजनितिमा फर्किए मण्डनदेउपुरका ‘कश्यप पौडेल’